ललितपुर। नेपालमा खाद्य स्वच्छता व्यवस्थापन प्रणालीबारे आन्तरिक अडिट सम्बन्धी तीनदिने तालिम सम्पन्न गरिएको छ ।
खाद्य व्यवस्थापन परामर्श सेवा प्रदान गर्दै आएको ‘क्वालिटी एक्सेल’ को आयोजनामा सम्पन्न तालिममा आइएसओ २२०००ः२०१८ को उपयोगिता र प्रयोग सम्बन्धमा सहभागीहरुलाई विस्तृतमा जानकारी साथै प्रयोगात्मक तालिम गराइएको थियो । Read More https://ehimalayatimes.com/2022/06/18740/

